आइसिसी यू–१९: कुवेतविरुद्ध कप्तान देव खनालकाे सानदार अर्धशतक

आइसिसी यू–१९: कुवेतविरुद्ध कप्तान देव खनालकाे सानदार अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका कप्तान देव खनालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका  लागि देवले १०५ बलमा ८ चौका र १ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् ।

नेपालले ४५ ओभरको अन्त्यमा ५ विकेट गुमाएर २९७ रन बनाएको छ । यसअघि अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेलेर आउट भएका थिए । 

Logo