तेस्रो बलमै सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

तेस्रो बलमै सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पहिलो सफलता प्राप्त गरेको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै बलिङमा उत्रिएको नेपाललाई स्पिनर सन्दीप लामिछानेले विकेट दिलाएका हुन् । 

पहिलो १० ओभरमा विकेटविहीन बनेको नेपालका लागि सन्दीपले १० ओभरको तेस्रो बलमा विकेट दिलाएका हुन् । उनले ओपनर किप्लीन डोरिगालाई २६ रनमा पेिभेलियन फर्काएका हुन् ।  

Logo