अल्मुताईरीले पाए वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

अल्मुताईरीले पाए वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

केन्द्रबिन्दु
0
Shares

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अल्मुताईरीलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरेको हो । 
 

Logo