पीएनजीको १०० रन पूरा

पीएनजीको १०० रन पूरा

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईविरुद्ध राम्रो सुरुवात गरेको  छ ।

त्रिवि क्रिकेट मैदामनमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले १०० रन पूरा गरेको छ । पीएनजीका किप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए । पीएनजीले १७ औं ओभरको चौथो बलमा १०० रन पूरा गरेको हो ।

पीएनजीका लागि अहिले हिरी ४१ रन बनाएर त्रिजमा छन् । १० ओभरको समाप्तिमा पीएनजीले १ विकेट गुमाएर १०१ रन बनाएको छ । 

Skip This
Skip This
Logo