नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा युएईविरुद्ध पाँचौ सफलता दिलाएका छन् ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईविरुद्ध ऐरीले रोहन मुस्ताफालाई २० रनमा एलबीडब्लूमा आउट गरेका हुन् । हाल क्रिजमा युएईका युवा व्याटर वृत्य अरभिन्दले १११ बलमा ७१ रन बनाएर खेलिरहेका छन् ।































प्रतिक्रिया