क्रिकेट खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्री प्रचण्डले गरे सम्मान

क्रिकेट खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्री प्रचण्डले गरे सम्मान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् । 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ । 

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । युएईविरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।  

Logo