चोटका कारण विलियम्सनले विश्वकप गुमाउने

चोटका कारण विलियम्सनले विश्वकप गुमाउने

केन्द्रबिन्दु
0
Shares

न्युजिल्यान्डका कप्तान केन विलियम्सन चोट लागेका कारण भारतमा हुने एकदिवसीय विश्वकपबाट बाहिरिएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमै चोट लागेका कारण विलियम्सन नोभेम्बरमा हुने विश्वकपका लागि न्युजिल्यान्डको टिममा नहुने भएका हुन् ।

एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल)मा चोट लागेको कारण विलियम्सन लामो समय मैदानबाट बाहिर रहने भएका हुन् ।

Logo