आइपीएलमा आज बेङ्ग्लोर र लखनउ भिड्दै

आइपीएलमा आज बेङ्ग्लोर र लखनउ भिड्दै

केन्द्रबिन्दु
0
Shares

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपर जायन्ट भिड्दै छन्। बेङ्ग्लोर फाफ डु प्लेसिस र लखनउ केएल राहुलको कप्तानीमा मङ्गलम चिन्नस्वामी स्टेडियममा साँझ ७:४५ बजे खेल हुने छ । 

तीन खेल खेलेको लखनउ दुईमा जित र एकमा हारसहित चार अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ।  यता, दुई खेल खेलेको बेङ्ग्लोरले एकमा जित र अर्कोमा हार व्यहोरेको छ। हाल तालिकाको सातौँ स्थानमा रहेको बेङ्ग्लोरले पहिलो खेलमा मुम्बइलाई हराएको थियो भने दोस्रो खेलमा कोलकातासँग पराजित भएको थियो।

Skip This
Skip This
Logo