आइपीएलमा आज दिल्ली र मुम्बई भिड्दै

आइपीएलमा आज दिल्ली र मुम्बई भिड्दै

केन्द्रबिन्दु
0
Shares

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन्।

दिल्ली डेभिड वार्नर र मुम्बई रोहित शर्माको कप्तानीमा अरुन जेट्ली स्टेडियममा साँझ ७:४५ बजे  खेल हुने  छ । दुवै टोली जारी सिजनको पहिलो जितको खोजीमा हुनेछन्।

तीन खेल खेलेको दिल्ली तीनैमा हार व्यहोर्दै अंकतालिकाको पुछारमा छ। दिल्ली पहिलो खेलमा लखनउ, दोस्रो खेलमा गुजरात र तेस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो।

Logo