कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपाललाई पहिलो सफलता दिलाउने क्रममा गुलशन झाले मोहम्मद आमिरलाई व्यक्तिगत १७ रनमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । ७ ओभरको खेल सकिँदा मलेसियाले एक विकेटको क्षतिमा २७ रन जोडेको छ ।





























प्रतिक्रिया