मलेसियाविरुद्ध कुशल मल्लको पनि अर्धशतक

मलेसियाविरुद्ध कुशल मल्लको पनि अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका युवा अलराउण्डर कुशल मल्लले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

टीयु क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले अर्धशतक प्रहार गरेका हुन् । उनले ७५ बलमा अर्धशतक पूरा गरे ।  उनले २८ बलमा ४ छक्काको मदतमा अर्धशतक पूरा गरे ।  

हाल उनलाई क्रिजमा भीम सार्कीले साथ दिइरहेका छन् । भीमले पनि अर्धशतक प्रहार गरिसकेका छन् । हाल नेपाल ३२ ओभरमा ३ विकेट गुमाउँदै २११ रन बनाएर खेलिरहेको छ । 
 

Logo