कुवेतविरुद्ध युएईका अरविन्द र मुस्तफाको सानदार शतक

कुवेतविरुद्ध युएईका अरविन्द र मुस्तफाको सानदार शतक

केन्द्रबिन्दु
0
Shares

युनाइटेड अरव इमिरेट्स (युएई) का युवा ब्याटर वृत्य अरविन्द र अलराउण्डर रोहन मुस्तफाले एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईका लागि मुस्तफाले ११८ बलको सामना गर्दै शतक प्रहार गरेका हुन् । साथै अरविन्दले पनि शतक प्रहार गरिसकेका छन् । उनी १४१ रन बनाएर खेलिरहेका छन् । 

हाल युएई खेलको ४४ ओभरमा ३ विकेट गुमाउँदै २७५ रन बनाएर खेलिरहेको छ । 

Skip This
Skip This
Logo