एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा ओमानविरुद्ध नेपालका ओपनिङ ब्याटर शून्यमै आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा कुशल भुर्तेल र आसिफ शेख शून्य आउट भएका हुन् । कुशललाई बिलाल खान तथा आसिफलाई कलिमुल्लाहले आउट गरेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा बिना रन २ विकेट गुमाएको छ ।





























प्रतिक्रिया