एसिसी प्रिमियर कप: नेपालकाे १६औँ ओभरमा ५० रन पूरा

एसिसी प्रिमियर कप: नेपालकाे १६औँ ओभरमा ५० रन पूरा

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध खाता नखोली २ विकेट गुमाएको नेपालले त्यसपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको छ ।

​कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।भीम सार्की र कप्तान रोहित पौडेलले नेपालका लागि शुरूआती ५० रनको साझेदारी गरेका छन् ।

१६ ओभरको क्षतिमा नेपालले २ विकेट गुमाएर ५३ रन जोडेको छ । भीम ३१ र रोहित २२ रन बनाएर खेलिरहेका छन् ।

Skip This
Skip This
Logo