भीम सार्की पनि आउट, नेपाल दबाबमा

भीम सार्की पनि आउट, नेपाल दबाबमा

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा ओमानविरुद्ध नेपाल दबाबमा आएको छ। नेपालका ४ जना खेलाडी पभेलियन फर्किएका छन् । 

ओपनर कुशल भुर्तेल र आशिफ शेख सून्य रनमै आउट भएका थिए । त्यसपछि भीम सार्की र रोहित पौडेलले नेपालको पारि सम्हाल्दै ५० प्लसको स्कोर बनाएका थिए । कप्तान रोहित तेस्रो विकेटको रुपमा १७.१ ओभरमा २३ रन बनाएर आउट भए। त्यसपछि टिमको स्कोर ७२ रन पुगेका बेला भीम ३३ रन जोडेर आउट हुन पुगे । उनले ५६ बल फेस गर्दा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

Skip This
Skip This
Logo