नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध सानदार अर्धशतक प्रहार गरेका छन् ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि सोमपालले ३९ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनको यो ओडिआई करिअरमा पहिलो अर्धशतक हो ।





























प्रतिक्रिया