एसिसी प्रिमियर कप: आज कतार र साउदी तथा कुबेत र बहराइन बिच खेल हुने

एसिसी प्रिमियर कप: आज कतार र साउदी तथा कुबेत र बहराइन बिच खेल हुने

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

Skip This
Skip This
Logo