एसिसी प्रिमियर कप: आज युएइ र सिंगापुर तथा ओमान र मलेसिया बिच प्रतिस्पर्धा हुने

एसिसी प्रिमियर कप: आज युएइ र सिंगापुर तथा ओमान र मलेसिया बिच प्रतिस्पर्धा हुने

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।  हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए। साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेर बिजयी भएको हो ।

Skip This
Skip This
Logo