एसिसी प्रिमियर कप: आज नेपाल कतारसँग भिड्दै

एसिसी प्रिमियर कप: आज नेपाल कतारसँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।  

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।  यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो। जससँगै नेपाल सेमीफाइनलमा गएको थियो।  

Logo