एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल ब्याटिङ गर्दै

एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल हुँदैछ ।

खेल त्रिवि मैदान कीर्तिपुरमा भइरहेको हाे । नेपालले कतारसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दैछ । 

आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । कतार जितविहीन रहँदै पुछारमा छ । यस्तै, अहिले समूह बी मा रहेका हङकङ र कुवेतबीच पनि मूलपानी मैदानमा खेल भइरहेको छ ।

हङकङले टस जितेर बलिङ गरिरहेको छ । समूह बी बाट अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ ।

Skip This
Skip This
Logo