एसिसी प्रिमियर कप : नेपालले गुमायाे पहिलाे विकेट

एसिसी प्रिमियर कप : नेपालले गुमायाे पहिलाे विकेट

केन्द्रबिन्दु
0
Shares

 एसिसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी कुबेत बिरूद्दकाे खेलमा नेपालले एक विकेट गुमाएकाे हाे । 

ओपनर कुशल भुर्तेल ४३ रनको आक्रामक इनिङ खेलेर आउट भएका छन, उनले आसिफ शेखसँग ७७ रनको साझेदारि गरेका थिए । खेल जारी छ । 

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो । 

Skip This
Skip This
Logo