वर्षाका कारण नेपाल र कुवेतको खेल रोकियो

वर्षाका कारण नेपाल र कुवेतको खेल रोकियो

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ । त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा  बिषफाेटक ब्याटिग गरे पनि लगालग तीन  विकेट गुमाए पछि नेपाल दबाबमा परेकाे थियाे । 

खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । 

Logo