एसिसी प्रिमियर कपअन्तर्गत कीर्तिपुर मैदानमा वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल फेरि शुरू गर्ने तयारी गरिएको छ । पानी पर्न रोकिएपछि खेल पुन: शुरू गर्ने तयारी गरिएको हो ।
वर्षा रोकिएपछि कभर हटाउन थालिएको छ । केही बेरअघि पानी परेपछि खेल अवरुद्ध बनेको थियो ।





























प्रतिक्रिया