गुल्सनले दिलाए नेपाललाई छैटौँ सफलता

गुल्सनले दिलाए नेपाललाई छैटौँ सफलता

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध छैटौँ विकेट लिएको छ।

गुल्सन झाले एक  विकेट लिएको छ। गुल्सन झाले १० रन बनाएका यूएईका बासिल हमिदलाई बोल्ड गरेका हुन्।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशी,  सन्दीप लामिछानेले एक विकेट लिएका थिए।

Logo