एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पाहुना टोली यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू धरापमा परे । ८ बलमा सामना गरेका भुर्तेलले १ रन मात्र जोड्न सकेका छन् ।





























प्रतिक्रिया