युएईको क्रिकेट बोर्डले दियाे नेपाली क्रिकेट टिमलाई बधाई

युएईको क्रिकेट बोर्डले दियाे नेपाली क्रिकेट टिमलाई बधाई

केन्द्रबिन्दु
0
Shares

युएईको क्रिकेट बोर्डले एसिया कपमा छनोट भएकोमा नेपाली टिमलाई बधाई दिएको छ । नेपालसँग युएई ७ विकेटले पराजित भएलगत्तै इमिरेट्स क्रिकेट बोर्डले सामाजिक सञ्जालमार्फत् बधाई दिएको हो । 

‘बधाई नेपाल । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल ७ विकेटले युएईलाई पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा छनोट भएको छ’ बोर्डले लेखेको छ, ‘हामीलाई हाम्रा खेलाडीले गरेको प्रयासप्रति गर्व छ। हामी फेरि बलियो भएर आउनेछौँ ।’

 

Logo