यूएई क्रिकेट टिमका अलराउण्डर रोहन मुस्तफा अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् । एसिसी मेन्स प्रिमियर कपको मंगलबार भएको फाइनलमा नेपालका कुशल भुर्तेललाई आफ्नो पहिलो ओभरमै आउट गर्दै मुस्तफाले मैदानमा सुतेर सेलिब्रेसन गरेका थिए । तर, उक्त खेल जित्दै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको छ ।
.png)
.png)
 (7).jpg)
 (6).jpg)





























प्रतिक्रिया