त्रिवि क्रिकेट मैदान बनाउन सरकारले बजेट दिने

त्रिवि क्रिकेट मैदान बनाउन सरकारले बजेट दिने

केन्द्रबिन्दु
0
Shares

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेटमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

मंगलबार  फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

Skip This
Skip This
Logo