शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स,सातदोबाटोमा हुनेछ।
जसअनुसार च्यासल मैदानमा मनाङ मस्रयाङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ। सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ।





























प्रतिक्रिया