नेपाल काभा कपको तेस्रो स्थानका लागि आज उज्वेकिस्तानसँग भिड्दै

नेपाल काभा कपको तेस्रो स्थानका लागि आज उज्वेकिस्तानसँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको तेस्रो स्थानका लागि आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुनेछ। कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको थियो।

Logo