मलेसियाविरुद्ध नेपाल ५० रनमै अलआउट

मलेसियाविरुद्ध नेपाल ५० रनमै अलआउट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपाल मलेसियाविरुद्ध ५० रनमै अलआउट भएको छ ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर ५ बलमा नेपालले सबै विकेट गुमाएकाे हाे । नेपालका लागि सम्झना खड्काले १३ तथा ज्योती पाण्डेले ११ रन जोडे ।

कप्तान रुविना क्षेत्री २ रनमा आउट हुँदा सिता राना मगर, कविता कुँवर र अप्री बेगम शून्य रनमै पभेलियन फर्किए । मलेसियाका लागि निक नुरले ३ तथा आइना हसिम, महिरह इस्माइल र आस्या एलिसाले २-२ विकेट हात पारे ।

 

Skip This
Skip This
Logo