महिला टि-ट्वान्टी क्रिकेट : चौँथो खेलमा नेपालले आज मलेसियासँग भिड्दै

महिला टि-ट्वान्टी क्रिकेट : चौँथो खेलमा नेपालले आज मलेसियासँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले चौथो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज (शनिबार) मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २-१ को अग्रतामा छ। नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।

Logo