महिला टि-२० क्रिकेटकाे अन्तिम श्रृङ्खला, जीतका लागि मलेसियासँग भिड्दै नेपाल

महिला टि-२० क्रिकेटकाे अन्तिम श्रृङ्खला, जीतका लागि मलेसियासँग भिड्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

महिला टी-२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदैछ। महिला टि-२० को अन्तिम श्रृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो।

यसअघि  नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो। पहिलो र चौँथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृङ्खलामा भने विजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौँथो श्रृङ्खलामा बिजेता बनेपछि नेपाल-मलेसियाका जीत हार बराबर बन्न पुगेको छ। आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन्। 

Skip This
Skip This
Logo