संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधि नेपालका हरिकृष्ण बिष्टले जितेका छन् ।
दुवई स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० कि.मि. दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधि जितेका हुन् ।
रोजगारीका सिलसिलामा विगत ७ बर्ष देखि दुबईमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अघि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भइसकेका छन् ।































प्रतिक्रिया