नेपालका आसिफ शेखले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर आसिफले ८३ बलमा ६ चौकाको मदतमा अर्धशतक प्रहार गरेका हुन् । उनलाई क्रिजमा अर्का ओपनर कुशल भुर्तेलले साथ दिइरहेका छन् ।





























प्रतिक्रिया