गुल्सान झाले नेपाललाई दिलाए दोस्रो सफलता

गुल्सान झाले नेपाललाई दिलाए दोस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

नेपालका तीव्र गतिका बलर गुल्सान झाले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् । 

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले चार ओभरको पहिलो बलमै विकेट गुमाएको हो । जोन्सन चाल्र्सलाई शून्यरनमा नेपालका गुल्सानले आशिफमार्फत क्याचआउट गराएका हुन् । 

त्यसअघि अर्का तीव्र गतिका बलर करण केसीले दोस्रो ओभरको तेसो बलमै  वेस्ट इन्डिजका ओपनर काइली मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याचआउट गराएका थिए । 

Skip This
Skip This
Logo