नेपालका स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिलो सफलता दिलाएका छन् ।
ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालले जितका लागि दिएको १६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सविरुद्ध नेपालले १२ ओभरको छैटौं बलमा पहिलो विकेट लिएको हो । सन्दीपले विक्रम सिंहलाई ३० रनमा आउट गरे ।































प्रतिक्रिया