पाकिस्तान ए विरुद्ध नेपालले गुमायाे दुवै ओपनर

पाकिस्तान ए विरुद्ध नेपालले गुमायाे दुवै ओपनर


एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ। तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन्।

ओपनर आसिफ शेख  १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन्। भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन्। शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच भए।

Logo