महिला विश्वकपः आज चार खेल हुने

महिला विश्वकपः आज चार खेल हुने

केन्द्रबिन्दु
0
Shares

फिफा महिला विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन्। आज समूह डी र ईका समूह चरणका खेल हुने छन्।

समूह ई का खेलहरु नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ। यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स एक आपसमा भिड्ने छन्।

आजै समूह डीका खेलहरु पौने ४ बजे सुरु हुनेछ। चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्ने छन्। महिला विश्वकप आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ महिला विश्वकपमा ३२ टोली सहभागि छन्।

Skip This
Skip This
Logo