आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकपको क्वाटरफाइनलमा

आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा डेनमार्कमाथि २-०को सहज जित निकाल्दै अष्ट्रेलियाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलियाको जितमा केटलिन फोर्ड र हेली रासोले समान एकएक गोल गरिन् ।  खेलकाे पहिलाे हाफमा एक गाेल गरेकाे अष्ट्रेलियाले दाेस्राे हाफमा थप एक गाेल गर्न सफल भयाे । 

अब अष्ट्रेलियाले फ्रान्स र मारक्कोबीचको विजेतासँग खेल्नेछ । 

Logo