एसिया कपः बन्द प्रशिक्षण आजबाट

एसिया कपः बन्द प्रशिक्षण आजबाट

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ। प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरु हुनभन्दा ९ दिनअघि १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन्।  नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ।

नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भइरहेको छ । सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टिममा छन्। तर अदालतले उनको मुद्दामाथिको सुनुवाइपछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन्। 

Logo