इपीएलमा आर्सनलको लगातार दोस्रो जित

इपीएलमा आर्सनलको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग (इपीएल) मा आर्सनलले लगातार दोस्रो जित निकालेको छ।  सोमबार राति सम्पन्न एक मात्र खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १-० ले पराजित गरेको छ ।

आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले खेलको एकमात्र गोल गरेका थिए। ओडेगार्डले खेलको ५४ औँ मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे। 

जितसँगै आर्सनलले दुई खेलमा दुई जित सहित छ अंक जोडेको छ । दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ ।

Logo