हाल्यान्डको ह्याट्रिकमा सिटीको सानदार जित

हाल्यान्डको ह्याट्रिकमा सिटीको सानदार जित

केन्द्रबिन्दु
0
Shares

इर्लिङ हाल्यान्डको ह्याट्रिकको सहयोगमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ।  शनिबार भएको खेलमा सिटीले फुलहमलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

सिटिलाई जित दिलाउन इर्लिङ हाल्याण्डले ह्याट्रिक गर्दा जुलियन आल्भारेज र नाथान बेन्जामिनले एक एक गोल गरे। जितसँगै अपराजित सिटी लिगको शीर्ष स्थानमा छ ।

Skip This
Skip This
Logo