भारतविरुद्ध नेपाल संकटमा, गुल्सान पनि आउट

भारतविरुद्ध नेपाल संकटमा, गुल्सान पनि आउट

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले छैठौं विकेट गुमाएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले गुल्सान झालाई २३ रनमा गुमाएको हो । ३५ बल खेल्ने क्रममा उनले ३ चौका पनि प्रहार गरे । उनी ३१ ओभरको अन्तिम बलमा मोहम्म्द सिरजको बलमा विकेटकिपर इशान किशनबाट क्याच आउट भएका हुन् । 

हाल नेपालले ६ विकेटको पतनमा १४५ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका छन् । 

Logo