एसिया कप क्रिकेट -२०२३ खेलेर स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाली टोलीलाई बाजागाजासहित स्वागत गरिएको हो।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । साथै नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी तथा क्रिकेट समर्थकले टोलीलाई स्वागत गरे ।
.jpg)
.jpg)
 (2).jpg)
 (5)(1).jpg)
 (5).jpg)































प्रतिक्रिया