भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

केन्द्रबिन्दु
3
Shares

नेपाल साफ यू-१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ।  नेपाल भारतसँग १-० ले पराजित भएको हो। भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा गरेका थिए। 

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो। पहिलो खेलमा नेपालले बंगलादेशसँग १-० को हार बेहोरेको थियो। 
 

Logo