अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ ।
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन दर्ता गराएका हुन् । अध्यक्ष नेम्वाङबाट फुटबल क्षेत्रको विकास हुन नसक्ने भन्दै बर्खास्तीको लागि विशेष साधारणसभाको माग गरिएको छ ।





























प्रतिक्रिया