नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित

केन्द्रबिन्दु
0
Shares

घरेलु मैदानमा सुरू भएको यू-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पराजित भएको छ।  

दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको हो । खेलको मध्यान्तर अघिसम्म दुवै टोलीबाट गोल नभएपनि ७७औं मिनेटमा पाकिस्तानका अलि जफरले गोल गर्दै जित दिलाएका हुन् ।  

यसअघि बिहीबार नै भएको पहिलो खेल भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

Logo