क्यानको नेतृत्व चयन आज, को–को छन् अध्यक्ष र सचिवमा उमेदवार ?

क्यानको नेतृत्व चयन आज, को–को छन् अध्यक्ष र सचिवमा उमेदवार ?

केन्द्रबिन्दु
0
Shares

नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आज हुँदै छ । निर्वाचनले क्यानको नयाँ कार्यसमिति चयन गर्नेछ । 

चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् । सचिवमा चन्द प्यानलबाट पूर्वकप्तानसमेत रहेका पारस खड्काले उमेदवारी दिने घोषणा गरेका छन् । क्यानको निर्वाचनमा ८५ मतदाता हुने भएका छन् ।

 

Logo