माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ। गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन्।
कुशल मल्ल भने मैदानमा प्रवेश गरेका छन्। नेपालले हालसम्म १३७ रन बनाएको छ। नेपालले यसअघि कुशल भुर्तेललाई ३५,आशिफ शेखलाई ६,विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो।





























प्रतिक्रिया